Section 17
खारेजी र बचाउ

(१) देहायका कानून खारेज गरिएका छन्ः–

पहिलो संशोधनद्वारा संशोधित ।
(क) लालमोहर ऐन, २०१५,
(ख) लालमोहर (दण्ड सदर गर्ने) कार्यविधि सम्बन्धित नियमहरु, २०१८,
ग) श्री ५ कोसरकारको आदेश प्रमाणित गर्ने नियमहरु, २०२३,
(घ) श्री ५ को आदेश प्रमाणित गर्ने नियमहरु, २०४८,
(ङ) लालमोहर (कार्यविधि) नियमावली, २०५४ ।
(२) उपदफा (१) बमोजिम खारेज भएका कानूनहरु बमोजिम भए गरेका काम
कारबाहीहरुलाई यस ऐनले प्रतिकूल असर पारेको मानिने छैन ।
(३) यो ऐन प्रारम्भ हुँदाका बखत प्रतिनिधि सभा नियमावली, २०६३ बमोजिम प्रतिनिधि
सभाका सभामुखबाट प्रमाणीकरण भइसकेका विधेयकहरु यसै ऐन अनुसार प्रमाणीकरण भएको
मानिनेछ